नियम २५क
सूचीकरण र नवीकरण दस्तुर वापतको रकम कोषमा जम्मा गर्नु पर्ने
नियम ४५क. बमोजिम स्वास्थ्य संस्थाले बुझाउनु पर्ने सूचीकरण शुल्क र नवीकरण शुल्क वापतको रकम कोषमा जम्मा गर्नु पर्नेछ ।